Today: 2019/05/26
Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Land Management Training Center Dhulikhel, Kavre
Nepali national flag

मिति २०७५।०९।१५ गते देखी संचालित सर्भेक्षक तहको Digital Cadastre तथा कार्यालय व्यबस्थापन तालीम (३० कार्यदिने-सेवाकालिन तालिम) सम्पन्न

Published Date:5th-Feb-2019

यस केन्द्रबाट मिति २०७५।०९।१५ गते देखी मिति २०७५।१०।२१ गते सम्म नापी विभाग परिसर, मिनभवनमा संचालन गरेको Digital Cadastreतथा कार्यालय व्यबस्थापन तालीम (३० कार्यदिने-सेवाकालिन तालिम) मिति २०७५।१०।२१ गतेनापी विभाग परिसरमा एक समारोहका विच केन्द्रका कार्यकारी निर्देशक श्री करुणा के.सी. को सभाध्यक्ष्यतामा केन्द्रका योजना अधिकृत श्री संजय मानन्धरको संयोजकत्वमा सम्पन्न भएको छ । सो समारोहमा नापी विभाग अन्तर्गत १४ जना तथा काठमाण्डौ जिल्ला अदालतका १ जना गरी जम्मा १५ जना सर्भेक्षक सहभागीहरुलाई तालीम सम्पन्न गरेको प्रमाण पत्र वितरण गरिएको थियो ।सो समापन कार्यक्रममा नापी विभाग अन्तर्गतका प्रमूख नापी अधिकृत श्री रमेशराज भण्डारी, प्रमूख नापी अधिकृत श्री निर्मल कुमार आचार्य, केन्द्रका निर्देशक श्री विकास कुमार कर्ण, नापी विभागका निर्देशक श्री दामोदर ढकाल तथा केन्द्रका निर्देशक श्री लेखनाथ दाहालको उपस्थिति रहेको थियो ।सो कार्यक्रमको संचालन केन्द्रका प्रशिक्षक श्री लव प्रसाद कुईंकेलले गर्नुभएको थियो ।

Similar Topics

Contact Us
  • GPO Box No.: 12695
  • Dhulikhel, Kavre
  • +977- 011 - 415055 / 51
  • Fax: +977 - 011 - 415078
  • info@lmtc.gov.np
  • http://lmtc.gov.np/