Today: 2019/03/25
Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Land Management Training Center Dhulikhel, Kavre
Nepali national flag

Digital Cadastre तालिम धनगढीमा संचालन शुरु भएको सम्बन्धमा ।

Published Date:13th-Feb-2019

यस  केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत २१ दिने Digital  Cadastre विषयक तालिम प्रदेश नं ७ स्थित कार्यलयका सहायक स्तरका कर्मचारीलाई लक्षित गरी मिति २०७५/१०/२४ एक कार्यक्रम वीच समुद्घान सम्पन्न भएको छ। नापी कार्यलय धनगढीका प्रमुख नापी अधिकृत श्री दयानन्द जोशीको सभादक्ष्यतामा, मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत श्री ठाकुर प्रसाद सिग्देल, प्रमुख अतिथी रहनुभएको थियो। कार्यक्रममा नापी कार्यलय धनगढीका नापी अधिकृत श्री दिजराज भट्ट, नापी अधिकृत श्री दिर्घराज पान्डे, नापी अधिकृत श्री विमल बहादुर सिंह, नापी अधिकृत श्री गोविन्द राज जोशि लगायत कार्यालयका अन्य कर्मचारी तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। केन्द्रका प्रशिक्षक श्री शिवजी के.सी. को संयोजकत्वमा संचालित हुने उक्त तालिमको, उद्घाटन कार्यक्रमको संचालन केन्द्रका प्रशिक्षक श्री विनोद हुमागाईले गर्नुभएको थियो। २०७५/११/१५ गतेसम्म संचालन हुने उक्त तालिममा ३ जना सर्भेक्षक तथा १३ जना अमिन गरी जम्मा १६ जनाको सहभागिता रहेको छ।

Similar Topics

Contact Us
  • GPO Box No.: 12695
  • Dhulikhel, Kavre
  • +977- 011 - 415055 / 51
  • Fax: +977 - 011 - 415078
  • info@lmtc.gov.np
  • http://lmtc.gov.np/