Today: 2018/09/19
Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Land Management Training Centre Dhulikhel, Kavre, Nepal
Nepali national flag

Diploma in Geomatics Engineering कार्यक्रमको कक्षा सञ्‍चालन हुने सम्बन्धी सुचना

Published Date:13th-Sep-2018

Diploma in Geomatics Engineering कार्यक्रमको पहिलो वर्ष पहिलो सेमेष्‍टरको कक्षा सञ्‍चालनका लागि मिति २०७५ भाद्र ३१ गते आइतबारका दिन बिहान ११:३० बजे भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र (LMTC)मा Orientation कार्यक्रम रहेको हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थितिका लागि अनुरोध छ।कक्षा सञ्‍चालन सोही दिनदेखि हुनेछ।

साथै, महिला छात्रावास प्रयोग गर्नुपर्ने विद्यार्थीले निर्देशक श्री राजेन्द्र राउत सँग सम्पर्क राख्नुहुन सुचित गरिन्छ ।

Similar Topics

  • GPO Box No.: 12695
  • Dhulikhel, Kavre, Nepal
  • +977-011-415055
  • Fax: +977-011-415078
  • info@lmtc.gov.np
  • http://lmtc.gov.np/