नवप्रवेशी नापी अधिकृतहरुको सेवा प्रवेश तालीम प्रारम्भ

नवनियुक्त १७ जना नापी अधिकृतहरुका लागि ३ महिना अवधि (२०७९/६/९-९/८) को सेवाप्रवेश तालीम आजबाट प्रारम्भ भयो । आजै विशेष समारोह आयोजना गरी केन्द्रका कार्यकारी निर्देशकले तालीमको उदघाटन गर्नु भयो ।

Enquire now

Give us a call or fill in the form below and we will contact you. We endeavor to answer all inquiries within 24 hours on business days.