LANG: ENG | NEP

जुनियर नापी तालीम (आ.प्र.) समूहको प्रमाणपत्र वितरण तथा समापन समारोह।

Published Date:24th-Dec-2020

आ.व. २०७६/०७७ मा शुरु भएको जुनियर नापी तालीम (आ.प्र.) समूहको यहि मिति २०७७ पौष १२, आईतवारका दिन यस भूमि व्यबस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलमा संचालन हुने प्रमाणपत्र वितरण तथा समापन समारोह कार्यक्रममा सम्बन्धित प्रशिक्षार्थीहरुको उपस्थितिका लागि सूचित गरिन्छ।