यस केन्द्रद्वारा आ.व. ०७७/०७८ मा संचालन हुने एक वर्ष अवधिको जुनियर नापी तालिम (खुला समूह) मा खुला प्रतिस्पर्धाका आधारमा प्रशिक्षार्थी छनौट गरी संचालन गर्नुपर्ने भएकोले मिति २०७७।०८।१० बुधबारको गोरखापत्रमा प्रकाशन भएको सूचना विशेष कारणवश स्थगित गरिएकोमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट पुन: दरखास्त आह्वान गरिएको वारे सूचना ।
https://www.lmtc.gov.np/downloads/जुनियर-सूचना-दोश्रो.pdf