केन्द्रको प.स. 2078/79 च.नं. 385, मिति 2079/3/3 गतेको पत्रानुसार, तालीममा सहभागी हुन इच्छुक प्रशिक्षार्थीहरुले संलग्न फारम भरी, कार्यालयबाट प्रमाणित गराई, तालीमका लागि कार्यालयबाट सिफारिस गरिएको पत्रसहित, निम्न लिखित email id मा मिति 2079/3/9 गते अगावै पठाउन हुन जानकारी गराइन्छ।
१) Remote sensing तालीमको लागिः लक्ष्मी थापा, 9846781827 (thapalaxmi8182@gmail.com)
२) Digital Cadastre तालीमको लागिः शिवजी के.सी., 9851172585 (shivagkc2014@gmail.com)