- विभिन्न तहका सीप तथा क्षमता विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्नु,
|
- सेवा प्रवेश, सेवाकालिन, पुनर्ताजगी तथा अनुशिक्षण कार्यक्रमहरु सञ्चालन गर्नु,
|
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक तथा व्यावसायिक संस्थाहरुसंग सहकार्य गर्नु,
|
- शोध र विकास सम्बन्धी गतिविधिहरु प्रवर्दन गर्नु,
|
|
|
- दक्ष जनशक्ति विकासमा प्रदेश तथा स्थानीय तहहरुलाई सहयोग गर्नु।
|