जुनियर नापी तालिम (खुला समूह) २०८०/०८१ को प्रवेश परीक्षाको नतिजा यस अघि प्रकाशन गरिएकोमा रोल नं. ४०६१ का उम्मेदवारको सिफारिस समूह अन्तर्गत प्रदेशको नाम लुम्बिनी प्रदेश हुनु पर्नेमा अन्यथा हुन गएकोले सच्याईएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।