जुनियर नापी तालीम खुला समूहको फारम बुझाउन इच्छुक उमेद्वारहरुले तोकीएको ढाँचामा फारम भरी सो संगै माग भए बमोजिम आवश्यक सम्पूर्ण कागजातहरु संलग्न गरी कार्यालयमा वा केन्द्रको इमेल info@lmtc.gov.np मार्फत एउटै फोल्डर (FOLDER) मा ZIP गरी पठाउन सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।