Lecture of Month Series “Episode 12”

मिति २०८२ साल बैशाख ३० गते मंगलबार बिहान ११:०० बजे केन्द्रबाट मासिकरूपमा संचालन हुँदै आएको LECTURE OF THE MONTH SERIES अन्तर्गत भाग १२ श्रृंखलामा नेपाल सरकार भूमि समस्या समाधान आयोगका बिज्ञे सदस्य श्री जगत बस्नेतज्यू बाट “भूमि सम्बन्धी समस्या र
समाधानका प्रयासहरु” विषयमा केन्द्रको सभाहलमा प्रस्तुतीकरण हुने भएकाले  इच्छुक महानुभावहरुमा सहभागिताका लागि हार्दिक अनुरोध छ।

Enquire now

Give us a call or fill in the form below and we will contact you. We endeavor to answer all inquiries within 24 hours on business days.