वि.सं:
नेपाल संवत: ११४५ गुलागा पारु - १६
सैद्धान्तिक मोड्युलहरूमा निम्न विषयहरू समावेश हुन्छन्:
सर्भेइङ तथा जिओ-इन्फर्मेटिक्सको परिचय,
गणित र भौतिकशास्त्र,
कम्प्युटर ,
जियोडेसी,
फोटोग्रामेट्री,
रिमोट सेन्सिङ,
भौगोलिक सूचना प्रणाली (GIS),
Cartography,
नाप नक्सा तथा जग्गा प्रशासन (Cadastral Survey & Land Administration),
इन्जिनियरिङ सर्भे।
तीनदेखि चारवटा फिल्ड सर्भे मोड्युलहरूमा परम्परागत सर्भे, Geodetic Control, र इन्जिनियरिङ तथा निर्माण सर्भे विधिहरू समावेश गरिन्छ।
अन्तिम स्वतन्त्र परियोजना मोड्युलमा प्रशिक्षार्थीहरूलाई विभिन्न Geoinformatics तथा जग्गा प्रशासन सम्बन्धी परियोजना कार्य तथा अनुसन्धान गतिविधिहरू गर्न प्रोत्साहित गरिन्छ। यी परियोजना र अनुसन्धान कार्यहरू प्रशिक्षकहरूको निगरानी र प्रेरणामा सञ्चालन गरिन्छ ताकि अनुसन्धान अभ्यासको प्रवर्द्धन होस्।